×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको २०% हकप्रद सेयर बिक्री खुल्ला, आवेदन दिन कहाँ जाने ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकको २०% हकप्रद सेयर बिक्री खुल्ला, आवेदन दिन कहाँ जाने ?

राइट इस्युज :
कम्पनी : मुक्तिनाथ विकास बैंक
हकप्रद सेयर : २०%
खुल्ला भएको दिन : आज (बिहीबार, भदौ १२ गते)
भर्ने अन्तिम दिन : असोज १५ गते
विवरण : 
मुक्तिनाथ विकास बैंकको २०% हकप्रद सेयर आजदेखि बिक्रि खुल्ला भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद निष्कासन गरेको हो । यसका लागि बैंकले साउन ३१ गते बुक क्लोज गरीसकेको छ । यसआधारमा साउन ३० गते बिहीबार सम्म कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गर्नेछ ।
आवेदन दिन सकिने साखाहरु :
भिबोर क्यापिटल ट्रेड टावर, काठमाडौं।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: