×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मल्टिपर्पोज फाइनान्सको ८६५% हकप्रद सेयर भर्ने थपियो म्याद, अव कहिलेसम्म पाइन्छ भर्न ?

राइट इस्युज :

कम्पनी : मल्टिपर्पोज फाइनान्स
खुल्ला हुने मिति : सोमबार, असार २३ गते
कित्ता : ८६५% (१ कित्ता बराबर ८.६५ कित्ता)

विवरण : 
मल्टिपर्पोज फाइनान्सको ८६५% हकप्रद सेयर भर्न १५ दिन म्याद थप गरिएको छ । कम्पनीको उक्त हकप्रदमा आवश्यक अनुसार आवेदन नपरेको हुनाले १५ दिन म्याद थप गरि भदौ ९ गतेसम्म पुर्याएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाको दरले कुल ३५ करोड ८५ लाख २६ हजार ४०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याएको हो । 
आवेदन दिन सकिने साखाहरु :
सिभिल क्यापिटल, काठमाडौं 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : २४ लाख ९९ हजार ४९३ रुपैयाँ
प्रतिसेयर आम्दनी : ८ रुपैयाँ ४ पैसा 
प्रतिसेयर नेटवर्थ : १५६ रुपैयाँ ३३ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: