लक्ष्मी भ्यालु फन्डको १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं - लक्ष्मी भ्यालु फन्ड–१ को १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फन्डले आर्थिक वर्ष २०७५–७६को  १५% नगद लाभांश वितरणको गर्न साउन २८ गते बुक क्लोज गर्ने भएको छ ।  यस अनुसार, सोमबार (साउन २७ गते) सम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्ने भएको छ। 

यो फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । यसलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको छ । असार मसान्तमा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ३ पैसाले घटेर ११ रुपैयाँ ५८ पैसामा आएको छ ।
प्रकाशित मिति : Monday, August 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal