×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी भ्यालु फन्डको १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

लक्ष्मी भ्यालु फन्डको १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं – लक्ष्मी भ्यालु फन्ड–१ को १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फन्डले आर्थिक वर्ष २०७५–७६को  १५% नगद लाभांश वितरणको गर्न साउन २८ गते बुक क्लोज गर्ने भएको छ ।  यस अनुसार, सोमबार (साउन २७ गते) सम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्ने भएको छ। 
यो फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । यसलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको छ । असार मसान्तमा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ३ पैसाले घटेर ११ रुपैयाँ ५८ पैसामा आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: