'टुच्च' बढ्यो नेप्से : ०.४२ अंकले बढेको बजार १२१४.०५ विन्दुमा

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ०.४२ अंकले बढेर १२१४.०५ विन्दुमा आइपुगेको छ । कुल २९ करोड २६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचएलले गरेको छ भने त्यसपछि क्रमश: एमबिएल र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Wednesday, August 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal