एनआइबीएल समृद्धि फन्ड–१ ले गर्यो ६.५% नगद लाभांश दिने घोषणा !

काठमाडौं - एनआइबीएल समृद्धि फन्ड–१ ले ६.५% नगद लाभांश दिने भएको छ । योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटलको बिहिबार बसेको सञ्चालक समितिको ७३औं बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६.५% नगद लाभांशदिने निर्णय गरेको छ । 

यसआधारमा फन्डले ६ करोड ५० लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । यो फन्डको योजना व्यवस्थापकमा एनआइबीएल एस क्यापिटल रहेको छ । 
प्रकाशित मिति : Friday, August 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal