×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइबीएल समृद्धि फन्ड–१ ले गर्यो ६.५% नगद लाभांश दिने घोषणा !

काठमाडौं – एनआइबीएल समृद्धि फन्ड–१ ले ६.५% नगद लाभांश दिने भएको छ । योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटलको बिहिबार बसेको सञ्चालक समितिको ७३औं बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६.५% नगद लाभांशदिने निर्णय गरेको छ । 
यसआधारमा फन्डले ६ करोड ५० लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । यो फन्डको योजना व्यवस्थापकमा एनआइबीएल एस क्यापिटल रहेको छ । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: