×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनएमबि माइक्रोफाइनान्सको १५०% हकप्रद सेयर आउँदै, इक्रा नेपालले दियो यस्तो रेटिङ !

काठमाडौं – एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १५०% हकप्रद सेयरमा आउने भएको छ । संस्थाले उक्त सेयर निष्काशन गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस संस्थाको हकप्रदलाई ग्रेड ४ प्रदान गरेको छ । 
संस्थाले उक्त हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । संस्थाले १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: