१२% बोनसमा मूल्य समयोजनपछि नेको इन्स्योरेन्सको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेको इन्स्योरेन्स
मूल्य समायोजन सेयर : १२% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४०३ रुपैयाँ 

विशेष साधारण सभा : भदौ १४ गते

विवरण :
नेको इन्स्योरेन्सको १२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४०३ रुपैयाँ कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । 

साधारण सभाका प्रस्ताव :
१२% बोनस सेयर  लाभांश दिने
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने । 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी :  १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्ने
प्रकाशित मिति : Tuesday, August 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal