×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१२% बोनसमा मूल्य समयोजनपछि नेको इन्स्योरेन्सको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेको इन्स्योरेन्स
मूल्य समायोजन सेयर : १२% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४०३ रुपैयाँ 
विशेष साधारण सभा : भदौ १४ गते
विवरण :
नेको इन्स्योरेन्सको १२% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४०३ रुपैयाँ कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । 

साधारण सभाका प्रस्ताव :
१२% बोनस सेयर  लाभांश दिने
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी :  १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: