×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल इन्स्योरेन्सले भदौ ८ मा बोलायो साधारणसभा, ७.५% बोनससहित यस्ता छन् पेस हुने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : नेपाल इन्स्योरेन्स 
इभेन्ट : साधरण सभा

हुने मिति : आइतबार, भदौ ८ गते 
विवरण :
नेपाल इन्स्योरेन्सले भदौ ८ गते साधारणसभा बोलाएको छ ।  कम्पनीको बुक क्लोज साउन २४ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने भएको छ ।
साधारण सभाका प्रस्ताव :
७.५% बोनस सेयर लाभांश दिने,
आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदनसहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने।
आर्थिक वर्ष २०७५÷७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: