नेपाल इन्स्योरेन्सले भदौ ८ मा बोलायो साधारणसभा, ७.५% बोनससहित यस्ता छन् पेस हुने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : नेपाल इन्स्योरेन्स 
इभेन्ट : साधरण सभा
हुने मिति : आइतबार, भदौ ८ गते 

विवरण :
नेपाल इन्स्योरेन्सले भदौ ८ गते साधारणसभा बोलाएको छ ।  कम्पनीको बुक क्लोज साउन २४ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने भएको छ ।

साधारण सभाका प्रस्ताव :
७.५% बोनस सेयर लाभांश दिने,
आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदनसहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने।
आर्थिक वर्ष २०७५÷७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने

विशेष साधारण सभा हुने स्थान र समय :
एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे ।
प्रकाशित मिति : Friday, August 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal