×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्स्योरेन्सको ७.५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, भदौ ८ मा साधारणसभा

लाष्ट रिमाइन्डर : 
कम्पनी : नेपाल इन्स्योरेन्स 
लाभांश :७.५% बोनस
बुक क्लोज : शुक्रबार (साउन २४ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, साउन २३ गते)
विशेष साधारण सभा : भदौ ८ गते 
विवरण :
नेपाल इन्स्योरेन्सको ७.५% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज शुक्रबार देखि साधारण सभा हुने दिनसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव :
७.५% बोनस सेयर लाभांश दिने,
आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदनसहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने।
आर्थिक वर्ष २०७५÷७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: