८.४३ अंकले घट्यो बजार, कारोबार २७ करोड २५ लाखमाथि


काठमाडौँ - साताको कारोबार तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ८.४३ अंकले घटेर १२१३.६३ विन्दुमा आइपुगेको छ । कुल २७ करोड २५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचआईले गरेको छ भने त्यसपछि क्रमश: आरएचपीएल र एनआईसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Tuesday, August 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal