×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कृषिलाई नछोड्ने,अरुलाई जोड्ने अभियानमा छौं’ : कृषि बिकास सिइओ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

‘कृषिलाई नछोड्ने,अरुलाई जोड्ने अभियानमा छौं’ : कृषि बिकास सिइओ

कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल कुमार उपाध्यायले कृषि बिकास बैंक अव ‘कृषिलाई नछोड्ने र अरुलाई जोड्ने’ अभियानमा लागेको बताएका छन् । शनिबार राती ८:४५ बजे नेपाल टेलिभिजन न्युज एचडिमा प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरोसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘नाम कृषि बिकास बैंक भएपनि कामचाहिं अन्य क्षेत्रमा बढी लगानी भएन र ?’ भन्ने प्रश्नको उत्तरमा उनले यस्तो बताएका हुन् । उनीसँगको अन्तर्वार्ता शनिबार प्रशारण हुनेछ । उक्त कार्यक्रममा हालसम्म कुन बैंकले कति नाफा कमाए भन्ने तथ्य पनि स-विस्तार प्रशारण हुँदैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: