निर्धन उत्थान लघुवित्तको अध्यक्षमा शरद निधि तिवारी चयन

काठमाडौँ - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि.को अध्यक्षमा शरद निधि तिवारी चयन भएका छन् । संस्थाको बिहिबार बसेको सञ्चालक समितिको २५१औँ बैठकले साउन २३ गतेदेखि लागु हुने गरी सञ्चालक तिवारीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
प्रकाशित मिति : Friday, August 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal