×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोरखाको छेपेटारमा प्रभु बैंकको शाखा विस्तार, नगरप्रमुख राजनराज पाण्डेद्वारा उद्घाटन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

गोरखाको छेपेटारमा प्रभु बैंकको शाखा विस्तार, नगरप्रमुख राजनराज पाण्डेद्वारा उद्घाटन

छेपेटार

काठमाडौं – प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा गोरखाको छेपेटारमा बिहीबारदेखिे छेपेटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले गरेका हुन् ।
छेपेटार शाखा कार्यालय उद्घाटन कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ गोरखाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
यस बैंकको छेपेटार शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र गोरखा नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: