२०७६ भदौ १३ गते शुक्रबार 'आर्थिक राशिफल', मिथुनलाई एउटै कामबाट दोहोरो लाभ मिल्ने, मेषको ब्यापारमा नोक्सानी व्यहोर्नु पर्ला


मिति २०७६-०५-१३ गते शुक्रबार । अगष्ट ३०, २०१९ । भदौ कृष्ण औंशी ।
सूर्योदय : ०५:४१ सूर्यास्त : ६:२७

आजको राशिफल :
मेष –  ब्यापारमा नोक्सानी व्यहोर्नु पर्ला । 

वृष –  दम, इनाम  र प्रतिष्ठा कमाउने बेलाछ ।  

मिथुन – एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।  

कर्कट – बैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। 

सिंह –   बन्न लागेको काम बिग्रने छ । सामान हराउने वा चोरी हुन सक्छ।  

कन्या  – आकष्मिक धन लाभ हुनेछ । 

तुला  – अचल सम्पति हात पर्ने योग छ । 

वृश्चिक – रोकिएको धन पाइएला। 

धनु – कारोबारमा लगानी नगर्दा वेस हुनेछ ।    

मकर  – व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । 

कुम्भ  – नयाँ कार्यको थालनी हुनेछ । 

मिन  – शुभ कार्यको चर्चा चल्नेछ ।
प्रकाशित मिति : Friday, August 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal