×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रु रु जलविद्युतले भदौ ३० मा बोलायो साधारण सभा, प्रिमियममा आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्ने

एजिएम नोटिस :
कम्पनी :  रु रु जलविद्युत परियोजना लिमिटेड
इभेन्ट : साधारण सभा 
हुने स्थान : भदौ ३० गते
विवरण :
 रु रु जलविद्युत परियोजना लिमिटेडले भदौ ३० गते १४ औं वार्षिक साधारण सभा बोलाएको छ । रु रु ले स्थानीय र सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ जारी गर्ने भएको छ।  
रु रु ले ८ लाख १५ हजार ४ सय ११ कित्ता आइपीओ जारी गर्ने तयारी गरेको छ । जसमध्ये जसमा ४ लाख ७ हजार ७०५ कित्ता परियोजना प्रभावित स्थानीय बासिन्दा र ४ लाख ७ हजार ७०६ कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । स्थानीयको आइपीओ ल्याउन बोर्डमा आवेदन दिइसकेको हो । 
पेस हुने प्रस्तावहरु :
स्थानीय र सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ जारी गर्ने
आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट लाभांश वितरण गर्ने
वार्षिक प्रतिवेदन र वित्तीय विवरणमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने
सभा हुने स्थान र समय :
इन्द्रेणी ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: