×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रवि लामिछानेका समर्थकलाई करिस्माले भनिन्, ‘भेडा’ लेखिन् यस्तो स्ट्याटस !

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणलाई लिएर नायिका करिश्मा मानन्धरले कडा स्ट्याटस लेखेकी छिन् । 
यस्तो छ उनको स्टाटस,
राज्यले गर्नुपर्ने कामकाज निजितवर बाट हुनु खतरनाक हुन्छ ! नत्र किन चाहियो संसद, संविधान, राज्य समयन्त्र ? यत्रो तिरो तिरी रहेको छौ । तपाईंहरुले नैतिकता न–गुमाएको भए यो समस्या आउने थिएन । अब गंगामा हात धुनेले आँट गरे । पहिल्यै भनेको थिए येस्तो स्वतन्त्रताले अराजकता निम्त्याउँछ । सानो देशको व्यवस्था र संबंधित निकायलाई नियन्त्रणमा राख्न नसक्ने कस्तो सरकार ? अब भोग्नुस ! भेडाहरु को कोलाहाल ! सत्य तितो हुन्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: