×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रवि लामिछानेलाई अर्को आपत्, पुडासैनीकी श्रीमतीले दिइन् किटानी जाहेरी

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता एवं पत्रकार रवि लामिछानेविरुद्ध किटानी जाहेरी परेको छ । आइतबार पुडासैनीकी श्रीमती सम्झना घिमिरेले लामिछानेविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भई परिसरमार्फत चितवन प्रहरीमा जाहेरी दिएकी हुन् ।
सम्झनाले लामिछाने, अर्का पत्रकार युवराज कँडेल र अस्मिता कार्की विरुद्ध आफ्नो श्रीमानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मुलुकी अपराध संहिता अनुसार कारवाही गर्न माग गरेको प्रहरीले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: