×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ भाद्र ४ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०५-४ गते बुधबार । अगष्ट २१, २०१९ । भदौ कृष्ण पष्ठी  ।
सूर्योदय : ०५:३७ सूर्यास्त : ६:३६

आजको राशिफल :
मेष – अनावश्यक धन खर्च हुनेछ । सजकता अपनाउनु होला  । 
वृष – बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। 
मिथुन –  लगानीको वातावरण बन्नेछ। मुद्दा मामिलामा सफलता पाइनेछ  । 
कर्कट –  वित्तीय संस्थाबाट सहयोग पाइनेछ । नयाँ कामको थालनी हुनेछ। 
सिंह –  चुनौतिको सामना गर्नुपर्ला । बन्न लागेको काम बिग्रनेछ।  
कन्या  – अचल सम्पति हात पर्ला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नेछ। 
तुला  – वित्तीय संस्थाबाट सहयोग पाइनेछ । 
वृश्चिक –  महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
धनु – अनावश्यक ठाउँमा धन खर्च हुनेछ । 
मकर  – कार्य क्षेत्रमा प्रगति हुनेछ। 
कुम्भ  – व्यापार व्यवसायमा सफल मिल्नेछ । 
मिन  –  शुभ समाचार सुन्न पाइएला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: