२०७६ भदौ २ गते सोमबार, मिन राशिलाई घाटा हुने, मेषलाई फाइदा


मिति २०७६-०५-२ गते सोमबार । अगष्ट १५, २०१९ । भदौ कृष्ण चतुर्थी ।
सूर्योदय : ०५:३६ सूर्यास्त : ६:३८

आजको राशिफल :
मेष – नयाँ कार्यको योजना बन्नेछ । गरेको कार्यमा अधिक सफलता मिल्नेछ। 

वृष – नयाँ वस्त्र अलंकारहरुको प्राप्ति हुनेछ ।

मिथुन – आफ्नो क्षेत्रम प्रभुत्व जमाउन सकिनेछ । 

कर्कट –  स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । 

सिंह – धन आर्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । 

कन्या  – रोजगारीको अवसर मिल्नेछ।

तुला  –  वित्तीय संस्थाबाट सहयोग पाइनेछ । 

वृश्चिक –  लगनशीलताको कमीले गर्दा ठुलो उपलब्धि हात पार्न नसकिएला ।

धनु – आफुले काम देखाएर अरुको मन लोभ्याउन सकिने छ । 

मकर  –  आम्दानी बढाउने काम सुचारु गर्न सकिने छ । 

कुम्भ  – आँटेको र तोकेको कार्य पुरा हुनेछ । 

मिन  –  ब्यापारमा नोक्सानी बेहोर्नु पर्नेछ ।

प्रकाशित मिति : Monday, August 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal