२०७६ भाद्र ६ गते शुक्रबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?


मिति २०७६-०५-६ गते शुक्रबार । अगष्ट २३, २०१९ । भाद्र कृष्ण अष्टमी ।
सूर्योदय : ०५:३८ सूर्यास्त : ६:३४

आजको राशिफल :
मेष –  अनावश्यक धन खर्च हुनेछ । 

वृष – बुद्धिको उपयोग गर्दा जटिल काम समेत सम्पादन हुनेछ । 

मिथुन – लगानीको वातावरण बन्ने र मुद्धामामिलामा सफलता पाइनेछ । 

कर्कट –  वित्तीय संस्थाबाट सहयोग पाइनेछ । 

सिंह –  बन्न लागेको काम बिग्रने देखिन्छ ।  

कन्या  – अचल सम्पति हात पर्ने योग छ । 

तुला  – व्यवसायमा लाभ हुनेछ । 

वृश्चिक – अरुलाई प्रभावित परेर काम बनाउन सकिनेछ ।

धनु – आफ्नो विचार विपरित निणर्य हुनेछ । 

मकर  –  कार्य क्षेत्रमा प्रगति हुनेछ । 

कुम्भ  – व्यापार व्यवसायमा औसत लाभ हुनेछ । 

मिन  –  शुभ समाचार प्राप्त हुनेछ ।
प्रकाशित मिति : Friday, August 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal