×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२०७६ भाद्र ६ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०५-६ गते शुक्रबार । अगष्ट २३, २०१९ । भाद्र कृष्ण अष्टमी ।
सूर्योदय : ०५:३८ सूर्यास्त : ६:३४

आजको राशिफल :
मेष –  अनावश्यक धन खर्च हुनेछ । 
वृष – बुद्धिको उपयोग गर्दा जटिल काम समेत सम्पादन हुनेछ । 
मिथुन – लगानीको वातावरण बन्ने र मुद्धामामिलामा सफलता पाइनेछ । 
कर्कट –  वित्तीय संस्थाबाट सहयोग पाइनेछ । 
सिंह –  बन्न लागेको काम बिग्रने देखिन्छ ।  
कन्या  – अचल सम्पति हात पर्ने योग छ । 
तुला  – व्यवसायमा लाभ हुनेछ । 
वृश्चिक – अरुलाई प्रभावित परेर काम बनाउन सकिनेछ ।
धनु – आफ्नो विचार विपरित निणर्य हुनेछ । 
मकर  –  कार्य क्षेत्रमा प्रगति हुनेछ । 
कुम्भ  – व्यापार व्यवसायमा औसत लाभ हुनेछ । 
मिन  –  शुभ समाचार प्राप्त हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: