२०७६ साउन ३० गते बिहिबारको राशिफल, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?


मिति २०७६-०४-३० गते बिहिबार । अगष्ट १५, २०१९ । श्रावण शुक्ल, पुर्णिमा ।
सूर्योदय : ०५:३४ सूर्यास्त : ६:४२

आजको राशिफल :
मेष – व्यापार व्यवसायमा धैर्य गर्दा लाभ होला ।

वृष – कार्यमा केहि प्रतिस्पर्धा र चुनौतीमा सामना गर्नु पर्ला ।

मिथुन – छोटो दुरिको लाभ दायक यात्रा । धनआर्जनका नया स्रोत पत्ता लाग्ने । 

कर्कट – वैदेशिक यात्राको योग । 

सिंह – लामो समय देखी प्रतिक्षा गरेको काम पुरा हुने । 

कन्या  – नया योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने छ । सौन्दर्यतामा धन खर्च होला ।

तुला  –  सोचेको काममा सफलता मिल्ने छ। 

वृश्चिक – वैदेशिक,व्यापारिक वा दैनिक कामहरु सन्तोषजनक ढंगले सम्पन्न हुने छ । कृषि व्यवसाय र नोकरी                    गर्नेका लागी सन्तोषजनक नै रहने छ ।

धनु – आकष्मिक धन लाभ हुनेछ । 

मकर  – धन हराउने सम्भावना । साँझमा आर्थिक संकट आउला । 

कुम्भ  –एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । 

मिन  – नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

प्रकाशित मिति : Thursday, August 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal