×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२०७६ भाद्र ५ गते बिहिबारको ‘आर्थिक राशिफल’, सिंह राशिलाई बैदेशिक रोजगारीमा सफलता, मकरको स्वास्थ्य र सौन्दर्यमा धन खर्च हुने

मिति २०७६-०५-५ गते बिहिबार । अगष्ट २२, २०१९ । भदौ कृष्ण सप्तमी  ।
सूर्योदय : ०५:३७ सूर्यास्त : ६:३५

आजको राशिफल :
मेष –  मुदा मामिलामा सफलता मिल्नेछ । 
वृष – लगनशीलताको कमीले गर्दा ठुलो उपलब्धि गुम्न सक्छ। 
मिथुन – मनमा हर्ष, उमङ्ग र उत्साह छाउला   । 
कर्कट –  आकष्मिक धन लाभ हुनेछ । 
सिंह –  बैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।  
कन्या  – दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । 
तुला  – आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । 
वृश्चिक – आटेको र ताकेको कार्य पुरा हुनेछ ।
धनु – धन आर्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछ । 
मकर  –  स्वास्थ्य र सौन्दर्यमा धन खर्च हुनेछ । 
कुम्भ  – लाभ हानी, आयव्यय मध्यम खालको हुनेछ  । 
मिन  –  सवारी साधन जोड्ने योज रहेको छ  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: