×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६-साउन २८ गते मंगलबार, मेष राशिलाई बैदेशिक रोजगारीमा सफलता, मकरको अवसर गुम्ने सम्भावना

मिति २०७६-०४-२८ गते मंगलबार । अगष्ट १३, २०१९ । श्रावण शुक्ल, त्रयोदशी ।
सूर्योदय : ०५:३३ सूर्यास्त : ६:४४
आजको राशिफल :
मेष : बैदेशिक रोजगारीमा सफलता। 
बृष : आर्थिक कारोबारमा व्यवधान आइपर्ला । 
मिथुन : जुनसुकै क्षेत्रमा काम गर्दा सफलता मिल्ने । 
कर्कट : छोटो दुरीको लाभदायक यात्रा हुने  । 
सिंह : आर्थिक कारोबारमा मनग्य धन लाभ हुने । 
कन्या :  आर्थिक कारोबारमा सन्तुष्टी नमिला । 
तुला : नयाँ आम्दानीका स्रोतहरु जुट्नेछन् ।  श्रमको उचित मुल्यांकन हुनेछ। 
बृश्चिक : नसोचेको ठाउँबाट धनागम हुनेछ । 
धनु : आकष्मिक धन लाभ हुनेछ ।  
मकर : अवसर गुम्ने सम्भावना ।  


कुम्भ : जग्गामा लाभ हुने । 
मीन : हात हालेको काममा सफलता मिल्ने ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: