२०७६-साउन २८ गते मंगलबार, मेष राशिलाई बैदेशिक रोजगारीमा सफलता, मकरको अवसर गुम्ने सम्भावना


मिति २०७६-०४-२८ गते मंगलबार । अगष्ट १३, २०१९ । श्रावण शुक्ल, त्रयोदशी ।
सूर्योदय : ०५:३३ सूर्यास्त : ६:४४

आजको राशिफल :

मेष : बैदेशिक रोजगारीमा सफलता। 

बृष : आर्थिक कारोबारमा व्यवधान आइपर्ला । 

मिथुन : जुनसुकै क्षेत्रमा काम गर्दा सफलता मिल्ने । 

कर्कट : छोटो दुरीको लाभदायक यात्रा हुने  । 

सिंह : आर्थिक कारोबारमा मनग्य धन लाभ हुने । 

कन्या :  आर्थिक कारोबारमा सन्तुष्टी नमिला । 

तुला : नयाँ आम्दानीका स्रोतहरु जुट्नेछन् ।  श्रमको उचित मुल्यांकन हुनेछ। 

बृश्चिक : नसोचेको ठाउँबाट धनागम हुनेछ । 

धनु : आकष्मिक धन लाभ हुनेछ ।  

मकर : अवसर गुम्ने सम्भावना ।  

कुम्भ : जग्गामा लाभ हुने । 

मीन : हात हालेको काममा सफलता मिल्ने ।  
प्रकाशित मिति : Tuesday, August 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal