२०७६-साउन २७ गते सोमबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल


मिति २०७६-०४-२७ गते सोमबार । अगष्ट १२ , २०१९ । श्रावण शुक्ल, द्वादशी ।
सूर्योदय : ०५:३२ सूर्यास्त : ६:४४

आजको राशिफल :

मेष : आकस्मिक धन लाभ । 


बृष : आर्थिक कारोबारमा बिवाद आउला। 


मिथुन : रोकिएको काम दोहोर्याएर गर्दा फाइदा मिल्ला  । 


कर्कट : धन आर्जनका नयाँ स्रोत पत्ता लाग्ला। 


सिंह : दिन फलदायी । 


कन्या : यात्रामा धन हराउन सक्ने । साझ पैसा खर्च हुने योग छ। 


तुला : एउटै काममा दोहोरो लाभ मिल्ने।  


बृश्चिक : व्यापारमा लाभ हुने। 


धनु : परिवारका सदस्यबाट सहयोग प्राप्त हुने । गरेको काममा सफलता मिल्ने।  


मकर : मनमा उत्पन्न शंकाका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुने।  


कुम्भ : व्यापारमा सफलता मिल्ने । वैदेशिक कार्य अघि बढ्ने । 


मीन : आर्थिक कारोबारमा मन्दी आउनेछ । सौन्दर्यतामा धन खर्च हुने। 
प्रकाशित मिति : Monday, August 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal