×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सुनको मूल्यले तोड्यो रेकर्ड, २ दिनमा बढ्यो २ हजार ५ सय !

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रति तोला ७२ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले बढेर प्रति तोला ७३ हजार ५ सय रुपैयाँ मूल्यमा कारोबार भईरहेको छ । 
यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६३ हजार १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: