×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सानिमा इक्विटी फन्डले १०% नगद लाभांश वितरण गर्न भदौ २० गते बुक क्लोज गर्दै !

काठमाडौं – सानिमा इक्विटी फन्डले १०% नगद लाभांश वितरणका लागि भदौ २० गते (शुक्रबार) बुक क्लोज गर्ने भएको छ । तसर्थ, भदौ १९ गते सम्म कायम इकाईधनी मात्र यो लांभाश पाउन योग्य हुनेछन । 

फन्डले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको हो । यो फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटल हो । यसलाई सानिमा बैंकले प्रवद्र्धन गरेको छ । ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: