सानिमा इक्विटी फन्डले १०% नगद लाभांश वितरण गर्न भदौ २० गते बुक क्लोज गर्दै !

काठमाडौं - सानिमा इक्विटी फन्डले १०% नगद लाभांश वितरणका लागि भदौ २० गते (शुक्रबार) बुक क्लोज गर्ने भएको छ । तसर्थ, भदौ १९ गते सम्म कायम इकाईधनी मात्र यो लांभाश पाउन योग्य हुनेछन । 

फन्डले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको हो । यो फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटल हो । यसलाई सानिमा बैंकले प्रवद्र्धन गरेको छ । ।
प्रकाशित मिति : Wednesday, August 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal