सांग्रिला डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा राजुनाथ खनाल नियुक्त

काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लि.को स्वतन्त्र सञ्चालकमा राजुनाथ खनाल नियुक्त भएका छन् ।  बैंकको आइतबार बसेको सञ्चालक समितिको २३४औँ बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा  खनाललाई नियुक्त गरेको हो । 
प्रकाशित मिति : Monday, August 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal