×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा राजुनाथ खनाल नियुक्त

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लि.को स्वतन्त्र सञ्चालकमा राजुनाथ खनाल नियुक्त भएका छन् ।  बैंकको आइतबार बसेको सञ्चालक समितिको २३४औँ बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा  खनाललाई नियुक्त गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: