×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विज्ञापन सप्ताह- ५ : ‘विज्ञापन एजेन्सीकै कारण रोकिएको हो त ‘भद्रगोल’ ? यसो भन्छन् सोम धिताल ! (भिडियो)

काठमाडौँ । अर्थ सरोकार डटकमको विशेष स्तम्भ ‘विज्ञापन सप्ताह २०७६ को ५औ सृंखलामा हामीले नेपाल विज्ञापन संघ (आन)का बरिष्ट उपाध्यक्ष सोम धिताललाई प्रस्तुत गरेका छौँ । उनीसँग हामीले नेपाली विज्ञापन बजारका विभिन्न आयामका बारेमा कुराकानी गरेका छौँ भने पछिल्लो समय विज्ञापन एजेन्सी र सिरियल निर्माताबीच उत्पन्न मतभेदका बारेमासमेत कुराकानी गरेका छौँ । हेरौँ यो विशेष सामाग्री :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: