×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सको ७०% हकप्रद सेयर आइतबारदेखि आउँदै, आवेदन दिन कहाँ जाने ?

राइट इस्युज : 
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स कम्पनी 
हकप्रद सेयर : ७०%
खुल्ला हुने मिति : आइतबार, भदौ ८ गते
भर्ने अन्तिम मिति : असोज १२ गते
विवरण : 
सूर्या लाइफ इन्स्योरेन्सले भदौ ८ गतेबाट ७०% हकप्रद सेयर भदौ ८ गतेदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १०ः७ अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 
यसमा साउन २८ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।
आवेदन दिन सकिने साखाहरु :
एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौं
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
सूर्या लाइफ इन्स्योरेन्सको बिरगञ्ज, नारायणघाट, विराटनगर, धरान र बुटवल शाखा र पोखरा, सुर्खेत र महेन्द्रनगर शाखाबाट पनि
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी  : १ अर्ब १३ करोड १९ लाख रुपैयाँ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: