सूर्या लाइफ इन्स्योरेन्सको ७०% हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

काठमाडौँ - सूर्या लाइफ इन्स्योरेन्सको ७०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद सेयरको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३०६ रुपैयाँ ४७ पैसा कायम गरिएको छ । बुधबार कम्पनीको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ ।

इन्स्योरेन्सले भदौ ८ गतेबाट ७०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १०ः७ अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।

प्रकाशित मिति : Wednesday, August 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal