×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सको १२% बोनस सेयर नेप्सेमा सुचिकृत

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १२% बोनस सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा सूर्या लाइफ इन्स्योरेन्सको १३ लाख ५८ हजार २८० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । 
सूर्या लाइफ इन्स्योरेन्सको असार ११ गते होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग, बिराटनगरमा बिहान ११ बजे भएको साधारणसभाबाट १२% बोनस सेयर दिने प्रस्ताव पारित भएको थियो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: