सूर्या लाइफ इन्स्योरेन्सको १२% बोनस सेयर नेप्सेमा सुचिकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १२% बोनस सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा सूर्या लाइफ इन्स्योरेन्सको १३ लाख ५८ हजार २८० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । 

सूर्या लाइफ इन्स्योरेन्सको असार ११ गते होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग, बिराटनगरमा बिहान ११ बजे भएको साधारणसभाबाट १२% बोनस सेयर दिने प्रस्ताव पारित भएको थियो।
प्रकाशित मिति : Tuesday, August 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal