युनाईटेड इन्स्योरेन्सद्धारा मृतक ग्राहकका हकदारलाई बीमा रकम भुक्तानी

काठमाडौँ - युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक ग्राहकका हकदारलाई बीमा रकम हस्तान्तरण गरेको छ । अर्घाखाँचीमा भएको जीप दुर्घटनामा मृत्यु भएकी सुनिता उपाध्यायका हकवाला पिता रामलखन उपाध्यायले बीमा रकम दावी भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । कम्पनिको नियमानुसार लामलखनलाई पाँच लाख रुपैयाँ बराबरको चेक अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामिछानेले एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।
प्रकाशित मिति : Monday, August 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal