युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयर बिक्री खुल्ला, असोज ६ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

राइट इस्युज :
कम्पनी : युनाइटेड इन्स्योरेन्स
हकप्रद सेयर : २४०%
खुल्ला हुने मिति : भदौ ३ गते
अन्तिम दिन : असोज ६ गते

विवरण : 
युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रद सेयर भदौ ३ गतेबाट  खुला हुने भएको छ । कम्पनीले १ः२.४ अनुपातमा  १०० रुपैयाँका दरले ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । असोज ६ गतेसम्म यस हकप्रदमा आवेदन दिन सकिनेछ । 

आवेदन दिन सकिने साखाहरु :
एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं 
एनएमबि बैंकका अधिकांश शाखा ।
गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार इन्द्रचोक र कुमारपाटी शाखा
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३० करोड २४ लाख रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ
प्रकाशित मिति : Tuesday, August 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal