युनिभर्सल पावर कम्पनीको अध्यक्षमा उत्तम भ्लोन लामा नियुक्त

काठमाडौँ - युनिभर्सल पावर कम्पनी लि. का अध्यक्षमा उत्तम भ्लोन लामा नियुक्त भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा लामालाई नियुक्त गरेको हो। उक्त बैठकमा अध्यक्ष प्रभुलाल अधिकारीको राजिनामा स्विकृत गरिएको छ।
 
प्रकाशित मिति : Thursday, August 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal