×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिभर्सल पावर कम्पनीको अध्यक्षमा उत्तम भ्लोन लामा नियुक्त

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

युनिभर्सल पावर कम्पनीको अध्यक्षमा उत्तम भ्लोन लामा नियुक्त

काठमाडौँ – युनिभर्सल पावर कम्पनी लि. का अध्यक्षमा उत्तम भ्लोन लामा नियुक्त भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा लामालाई नियुक्त गरेको हो। उक्त बैठकमा अध्यक्ष प्रभुलाल अधिकारीको राजिनामा स्विकृत गरिएको छ।
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: