×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी माइक्रोफाइनान्सको १००% हकप्रद सेयर भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

वोमी माइक्रोफाइनान्सको १००% हकप्रद सेयर भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

राइट इस्युज :
कम्पनी : वोमी माइक्रोफाइनान्स वित्तीय संस्था
हकप्रद सेयर : १००%
खुल्ला हुने मिति : बिहिबार, साउन ९ गते
अन्तिम दिन : आज (भदौ ११ गते, बुधबार)
विवरण : 
वोमी माइक्रोफाइनान्सको १००% हकप्रद सेयर आज अन्तिम दिन रहेको छ । संस्थाले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गरेको छ । तर, नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण फागुन २६ गतेदेखि वोमीको सेयर कारोबार रद्द रहेको छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद दाबी गर्न सक्नेछन् ।
आवेदन दिन सकिने साखाहरु :
सिद्धार्थ क्यापिटल, काठमाडौं 
केन्द्रीय कार्यालय भरतपुर चितवन
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : १० करोड १० लाख ८८ हजार रुपैयाँ 
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: