×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चौतारी लघुवितले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ – चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले वरिष्ठ अधिकृतको लागि केही, अधिकृतको लागि केही, सहायक अधिकृतको लागि केही, वरिष्ठ सहायकको लागि केही र प्रशिक्षार्थीको लागि केही कर्मचारीको मागेको हो । 
ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: