चौतारी लघुवितले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले वरिष्ठ अधिकृतको लागि केही, अधिकृतको लागि केही, सहायक अधिकृतको लागि केही, वरिष्ठ सहायकको लागि केही र प्रशिक्षार्थीको लागि केही कर्मचारीको मागेको हो । 

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।
प्रकाशित मिति : Friday, August 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal