राष्ट्र बैंकको निर्देशिका अदालतले उल्ट्यायो, नारायणदास काममा फर्कंदै (अदालतको आदेशसहित)

काठमाडौं । नेपालर राष्ट्र बैंकको निर्देशन विपरित सर्वोच्च अदालत गएका प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरका पक्षमा अदालतले फैसला गरेको छ ।मंगलबार अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको उमेर हद तोक्ने निर्देशिका संविधान विपरीत भएको ठहर गर्दै नारायणदास मानन्धरलाई काम गर्न दिनू भनी आदेश गरेको छ । हेर्नुहोस् आदेशको कपि :



प्रकाशित मिति : Tuesday, August 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal