×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको बैठक अपरान्ह १२ बजे बस्दै, कस्तो गर्लान् निर्णय ?

काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसनले कार्यसमिति बैंठक बोलाएको छ । एसोसिएसनले राष्ट्र बैंकले जारी गरेको सर्कुलर लगायतका बिषयमा छलफल गर्न बैंठक बोलाएको हो । बैंठक मध्यान्न १२ बजे एशोशिएसनको कार्यलयमा हुने बताइएको छ ।

राष्ट्र बैंकको परिपत्रसँगै पछिल्लो अवस्था र अबको रणनीतिको विषयमा छलफल गर्न बैंठक बोलाईएको संघले जनाएको छ । संघका सम्पूर्ण सदस्य नभएका कारणले कार्यसमिति समस्यको मात्र बैठक बोलाएको संघले जानकारी दिएको छ । 

ब्याजदरको भद्र सहमतिको विषयमा तत्कालै निर्णय हुने अवस्था नरहेको बताइएको छ । वाणिज्य बैंकले भद्र सहमति खारेज गरेको खण्डमा विकास बैंकले पनि वाध्य भएर खारेज गर्नुपर्ने अवस्था आउने सक्ने समेत बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: