×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्स्योरेन्सको ७०औं बार्षिक साधारणसभा सम्पन्न, ७.५% बोनस प्रस्ताव पारित ! (भिडियो रिपोर्ट)

काठमाडौँ – नेपाल इन्स्योरेन्सको ७०औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा कम्पनीले  अघिल्लो वर्षको मुनाफाबाट घोषणा गरेको ७.५% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ पुग्नेछ । हेर्नुहोस् भिडियो : 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: