×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबारनै बोलकबोल हुनेगरी २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार (भदौ २ गते) २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  सोमबारनै मध्याह्न ३ बजेसम्म बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा अनलाईन विडिङ्ग प्रणाली मार्फत पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । 
२०७६ मंसिर ३ गते परिपक्क हुने उक्त ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।
राष्ट्र बैंकले बजारमा तरलता सन्तुलन राख्न ट्रेजरी बिल बिक्रीमार्फत २ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: