नेप्सेद्वारा वाणिज्य बैंकहरुलाई ब्रोकर लाईसेन्स दिने प्रक्रिया स्थगित ! (सूचनासहित )

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर कारोबारको लागि वाणिज्य बैंकहरुलाई ब्रोकर लाईसेन्स दिनका लागि सुरु गरेको प्रक्रिया अघि स्थगित गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै स्थगित गरेको हो । 

संघीय संसदको अर्थ समितिले तत्कालका लागि बैंकलाई ब्रोकर लाइसेन्सको प्रक्रिया स्थगित गर्ने निर्देशन आएको सोही अनुसार उक्त प्रक्रियालाई स्थगित गरिएको नेप्सेले जनाएको छ ।

अहिललेसम्म नेप्सेमा ७ वटा बैंकले सहायक कम्पनीमार्फत शेयर कारोबारको लागि आवेदन दिएका थिए । 
प्रकाशित मिति : Wednesday, August 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal