×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Breaking : रविका समर्थक र प्रहरीबीच चितवनमा भिडन्त, ५ जना प्रहरी घाईते !

चितवन । रवि लामिछानेका समर्थकहरु उग्र बनेका छन् । अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको भन्दै चितवन जिल्ला प्रहरी कार्यालयमा लामिछानेका समर्थकले ढुंगामुढा प्रहार गरेका छन् । घटनाका क्रममा ५ जना प्रहरी घाइते भएका छन् । 
लामिछानेका समर्थक उग्र बनेपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो ।
उत्रिएका रवि लामिछानेका समर्थक र प्रहरीविच छडप भएको छ । प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । रवि लामिछानेका समर्थकले टेण्ट टाँगेर बस्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । साँझसम्म दर्जनौको सङख्यामा प्रर्दशनकारीले जिप्रका अगाडिको परिसर छाडेका थिएनन् ।
 घटनाको अन्य विवरण आउन बाँकी छ ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: