×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनालाई तेस्रोपटक अदालत पेश गरिँदै, आजै छुट्टने !

काठमाडौँ  । सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनालाई आज तेस्रोपटक अदालत पेश गरिने भएको छ ।पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका लामिछानेसहित तीनै जनालाई आज तेस्रोपटक अदालत पेश लागिएको हो । 
यस्तै लामिछानेसहित तीनै जनालाई दुईपटक गरी दश दिनको म्याद लिई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिसकेको छ । यद्यपि चितवन प्रहरीले आज अदालतमा पुन: म्याद थप गर्ने या मुद्दा दर्ता गरेर अदालती प्रक्रिया शुरु गर्ने भन्ने खुलाएको छैन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: