×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रवि लामिछानेको केस हेरिरहेका चितवन प्रहरी प्रमुख लेखेको अक्षरसमेत राम्रोसँग पढ्न जान्दैनन् (भिडियो)

काठमाडौँ । माथिको तस्विर दान बहादुर कार्की । चितवन प्रहरी प्रमुख । यिनी अहिले पत्रकार रवि लामिछानेको केस हेरीरहेका छन् । तर अचम्मलाग्दो कुराचाहिं उनी लेखिएको अक्षरसमेत पढ्न राम्रोसँग जान्दैनन् भन्ने तथ्य फेला परेको छ । शुक्रबार रवि लामिछानेको कसको बारेमा जानकारी दिने क्रममा उनले लेखिएका अक्षरहरु पढ्न नाजानेपछि आफ्ना सहयोगीको सहयोग लिएर पढेका थिए ।

यतिसम्मकि चितवनका प्रहरी प्रमुख रहेका उनी लेखिएको ‘चितवन’ शब्द पनि राम्रोसँग पढ्न जान्दैनन् ।
हेर्नुहोस् एक्सक्लुसिभ भिडियो :     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: