×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ भाद्र २६ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०५-३ गते मंगलबार । अगष्ट २०, २०१९ । भदौ कृष्ण पन्चमी  ।
सूर्योदय : ०५:३६ सूर्यास्त : ६:३७

आजको राशिफल :
मेष – कार्यमा बाधा आउनेछ।  सरकारी निकाएबाट सहयोक मिल्नेछ। 
वृष – मनोरन्जन क्षेत्रम गरेको लगानीबाट श्री: प्राप्ति हुनेछ । आर्थिक क्षेत्रम राम्रो सफलता मिल्ल। 
मिथुन – वित्तीय संस्थाबाट सहयोग प्राप्त हुनेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्ला 
कर्कट –  नसोचेको ठाउँबाट धनागम हुनेछ । 
सिंह – आर्थिक कारोबारमा मन्दी आउनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।  
कन्या  – बैदेशिक यात्राको योग छ ।
तुला  –  चिताएको कामले तीव्रता लिनेछ । 
वृश्चिक –  आँटेको र ताकेको कार्य पुरा होला  ।
धनु – साना-तिना समस्यामा अल्झिनुपर्ने छ । आत्माबल बढाएर काम गरेमा असफल भइदैन। 
मकर  – नयाँ कार्यको योजना बन्नेछ । 
कुम्भ  – बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । 
मिन  –  सौन्दर्यतामा धन खर्च हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: