×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ भाद्र ७ गते शनिबारको ‘आर्थिक राशिफल’, मेषको बैदेशिक कार्य अघि बढ्नेछ, कन्याको सामान हराउने

मिति २०७६-०५-७ गते शनिबार । अगष्ट २३, २०१९ । भाद्र कृष्ण नवमी ।
सूर्योदय : ०५:३८ सूर्यास्त : ६:३३

आजको राशिफल :
मेष –  बैदेशिक कार्य अघि बढ्नेछ । 
वृष – महत्वपूर्ण अवसर गुम्नेछ । 
मिथुन – कार्य सम्पादनमा सहजता मिल्नेछ । 
कर्कट –  बौदिक काममा सफलता मिल्नेछ । 
सिंह –  अचल सम्पति हात पर्ला।  
कन्या  – सामान हराउने योग छ । 
तुला  – श्रमको उचित मुल्यांकन हुनेछ । 
वृश्चिक – ब्यवासायका लागि यात्राको सम्भावना छ ।
धनु – आम्दानी प्रशस्त बढ्ने छ । 
मकर  –  महत्वपूर्ण अवसर गुम्नेछ । 
कुम्भ  – शुभ कार्यको चर्चा चल्नेछ । 
मिन  –  नयाँ सवारी साधनको योग छ  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: