२०७६ भाद्र ७ गते शनिबारको 'आर्थिक राशिफल', मेषको बैदेशिक कार्य अघि बढ्नेछ, कन्याको सामान हराउने


मिति २०७६-०५-७ गते शनिबार । अगष्ट २३, २०१९ । भाद्र कृष्ण नवमी ।
सूर्योदय : ०५:३८ सूर्यास्त : ६:३३

आजको राशिफल :
मेष –  बैदेशिक कार्य अघि बढ्नेछ । 

वृष – महत्वपूर्ण अवसर गुम्नेछ । 

मिथुन – कार्य सम्पादनमा सहजता मिल्नेछ । 

कर्कट –  बौदिक काममा सफलता मिल्नेछ । 

सिंह –  अचल सम्पति हात पर्ला।  

कन्या  – सामान हराउने योग छ । 

तुला  – श्रमको उचित मुल्यांकन हुनेछ । 

वृश्चिक – ब्यवासायका लागि यात्राको सम्भावना छ ।

धनु – आम्दानी प्रशस्त बढ्ने छ । 

मकर  –  महत्वपूर्ण अवसर गुम्नेछ । 

कुम्भ  – शुभ कार्यको चर्चा चल्नेछ । 

मिन  –  नयाँ सवारी साधनको योग छ  ।
प्रकाशित मिति : Saturday, August 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal