×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२०७६ भदौ १२ गते बिहिबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल

मिति २०७६-०५-१२ गते बिहिबार । अगष्ट २९, २०१९ । भदौ कृष्ण चतुर्दशी ।
सूर्योदय : ०५:४१ सूर्यास्त : ६:२८

आजको राशिफल :
मेष –  अनावश्यक यात्रा र अनावश्यक झमेला परिएला  । 
वृष – धनार्जनको नयाँ स्रोत पत्ता लाग्नेछ।  
मिथुन –अशुभ समाचार सुनिएला  ।  
कर्कट – नयाँ कामको थालनी हुने छ । 
सिंह –   सामान हराउने वा चोरी हुने योग छ । 
कन्या  – बैदेशिक कार्य अघि बढ्ने छ । 
तुला  – शुभकार्यको चर्चा चल्नेछ । 
वृश्चिक – वित्तीय संस्थाबाट सहयोग प्राप्त हुनेछ । 
धनु – आर्थिक कारोबारमा मन्दी आउनेछ ।   
मकर  – व्यापार व्यवसायमा फाइदा होला। 
कुम्भ  – धैर्य गरी मिहिनेत गरेमा कायसिद्धि हुनसक्छ । 
मिन  – दम, इनाम  र प्रतिष्ठा कमाउने बेलाछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: