२०७६ भदौ १२ गते बिहिबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल


मिति २०७६-०५-१२ गते बिहिबार । अगष्ट २९, २०१९ । भदौ कृष्ण चतुर्दशी ।
सूर्योदय : ०५:४१ सूर्यास्त : ६:२८

आजको राशिफल :
मेष –  अनावश्यक यात्रा र अनावश्यक झमेला परिएला  । 

वृष – धनार्जनको नयाँ स्रोत पत्ता लाग्नेछ।  

मिथुन –अशुभ समाचार सुनिएला  ।  

कर्कट – नयाँ कामको थालनी हुने छ । 

सिंह –   सामान हराउने वा चोरी हुने योग छ । 

कन्या  – बैदेशिक कार्य अघि बढ्ने छ । 

तुला  – शुभकार्यको चर्चा चल्नेछ । 

वृश्चिक – वित्तीय संस्थाबाट सहयोग प्राप्त हुनेछ । 

धनु – आर्थिक कारोबारमा मन्दी आउनेछ ।   

मकर  – व्यापार व्यवसायमा फाइदा होला। 

कुम्भ  – धैर्य गरी मिहिनेत गरेमा कायसिद्धि हुनसक्छ । 

मिन  – दम, इनाम  र प्रतिष्ठा कमाउने बेलाछ ।
प्रकाशित मिति : Thursday, August 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal