×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ भदौ ११ गते बुधबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल

मिति २०७६-०५-११ गते बुधबार । अगष्ट २८, २०१९ । भदौ कृष्ण त्रयोदशी ।
सूर्योदय : ०५:४० सूर्यास्त : ६:२९

आजको राशिफल :
मेष –  बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। 
वृष – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।  
मिथुन – परिवारजनको साथले नयाँ आशा पलाउने छ ।  
कर्कट – हरेक काममा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । 
सिंह –   उन्नति प्रगतिको वातावरण बन्ने छ । 
कन्या  –जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ   । 
तुला  – चिताएको कामले तीव्रता लिनेछ । 
वृश्चिक – महत्वपूर्ण अवसर गुम्न सक्नेछ । 
धनु – सामान हराउन सक्नेछ ।   
मकर  – परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । 
कुम्भ  – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । 
मिन  – रोकिएको काम पुन: सुरु हुन सक्छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: