२०७६ भदौ ११ गते बुधबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल


मिति २०७६-०५-११ गते बुधबार । अगष्ट २८, २०१९ । भदौ कृष्ण त्रयोदशी ।
सूर्योदय : ०५:४० सूर्यास्त : ६:२९

आजको राशिफल :
मेष –  बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। 

वृष – लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।  

मिथुन – परिवारजनको साथले नयाँ आशा पलाउने छ ।  

कर्कट – हरेक काममा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । 

सिंह –   उन्नति प्रगतिको वातावरण बन्ने छ । 

कन्या  –जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ   । 

तुला  – चिताएको कामले तीव्रता लिनेछ । 

वृश्चिक – महत्वपूर्ण अवसर गुम्न सक्नेछ । 

धनु – सामान हराउन सक्नेछ ।   

मकर  – परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । 

कुम्भ  – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । 

मिन  – रोकिएको काम पुन: सुरु हुन सक्छन् ।
प्रकाशित मिति : Tuesday, August 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal