राष्ट्र बैंकको वित्तीय जानकारी इकाई एनआरएनएको भवनमा स्थानान्तरण !

काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई सरेको छ । उक्त कार्यालय गैर आवासीय नेपाली संघ (एनआरएनए)को भवनमा भदौ १ गते देखि सरेको छ ।

राष्ट्र बैंकका अनुसार अब वित्तीय जानकारी इकाईबाट लिने सेवा एनआरएनएको भवनबाट पाइनेछ ।
प्रकाशित मिति : Tuesday, August 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal