सबैको लघुवित्त वित्तीय संस्थाको साधारण सेयर नेप्सेमा सूचिकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सबैको लघुवित्त वित्तीय संस्था लि.को साधारण सेयर (आइपिओ) नेप्सेमा सूचिकृत भएको छ । बुधबार कम्पनीको १६ लाख ५० हजार कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो।  
प्रकाशित मिति : Wednesday, August 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal