×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समता लघुवित्तले पायो २००% हकप्रद सेयर जारी गर्ने अनुमति !

काठमाडौं – समता लघुवित्त वित्तीय संस्थाले २००% हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले २००% हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। कम्पनीले १ः२ अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्राप्त गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । 
समताले हालै वितरण गरेको ६.६६% बोनस सेयरपछि कायम भएको ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीको २००% हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदपछि पुँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: